दाङ दंगिशरण गाउँपालिका मा माओवादी केन्द्रको वडा कमिटी एमालेमासमाहित भएको

आज एक समारोहका बिच एमालेका केन्द्रीय सदस्य घणश्याम पाण्डेले वडा इन्चार्ज युवराज खड्का सहित २४ जना संगठित सदस्यलाईएमालेमा प्रवेश गराउनु भएको हो

दंगिशरण गाउँपालिका कमिटि सचिवालय सदस्य समेत रहेका   नम्बर वडा इन्चार्ज खड्कासगै अर्का गाउँपालिका सदस्य धर्मराज  खड्का समेत एमालेमा प्रवेश गर्नुभएको वडा कमिटि सचिव चेतबहादुर खड्का,सदस्यहरू झग्गु डाँगी,बलिराम चौधरी,एकलाल वलीसहित ३४ जना वडा कमिटी सदस्य एमालेमा प्रवेश गरेको एमालेका वडा कमिटी अध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभएको त्यसैगरी नेपाली कांग्रेसका सक्रिय सदस्य सुरज परियार,टेकबहादुर घर्ती भुपबहादुर घर्ती पनि आजै एमालेमा प्रवेश गर्नुभएको

Advertisements

पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाण्डेले विकास प्रेमी पार्टी एमाले मात्रै भएको भन्दै एमालेमा समाहित हुन सबैलाईअपील गर्नुभयो अर्का केन्द्रीय सदस्य कोमल वलीले जनताका समस्या समाधान गर्न एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्