दाङ दाङमा समानान्तर गतिबिधि गरिरहेको प्रकाश रावत नेतृत्वको अनेरास्ववियुको कमिटी भंग गरिएको

समानान्तर कमिटीका अध्यक्ष प्रकाश रावत सचिव रविन वलीले आज संयुक्त विज्ञप्ति जारीगरी आफूहरूको समानान्तर कमिटी भंग गरेको र आगामी दिनमा कुनैपनि समानान्तर गतिबिधि नगर्ने जानकारी दिएका छन् यसअघि गोविन्द बस्नेत नेतृत्वलाई अस्विकार गरी उनीहरूलेसमानान्तर कमिटी बनाएर गतिबिधि गर्दै आएका थिए

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्